काठमाडौं - कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको झण्डै ९४ करोड २३ लाख रुपैयाँ रुकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज पत्रकार सम्मेलन गरी संस्थाका अध्यक्ष, व्यवस्थापक र सदस्यहरुलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा तनहुँको ब्यास नगरपालिका वडा नम्बर ११ घर…