कलाकार तथा मोडल दीपेश लामाको निधन

  काठमाडौं -कलाकार तथा मोडल दीपेश लामाको निधन भएको छ । दुई दशकअघिको चर्चित पपगीत ‘तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म सानु म’का मोडल समेत रहेका लामाको निधनको खबरलगत्तै सामाजिक सञ्जालमा फ्यानले श्रद्धाञ्जली व्यक्त गरेका छन् । मंगलबार काठमाडौंको बसुन्धरामा हिंड्दै गरेको अचानक बेहोस भएर ३९ वर्षीय लामाको निधन भएको उनका भिनाजु नाता पर्ने रास्वपा…