पाँच दल गठबन्धन गरी जनतामा जानु ठगी हो: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच दलीय गठबन्धन गरेर चुनाव लड्नु ठगी भएको बताए। शनिबार काठमाडौंको खुलामञ्चमा आयोजित उपत्यका भेलामा बोल्दै उनले गठबन्धन गरी चुनाव लड्नु ठगी गर्नु भएको बताएका छन्। उनले गठबन्धन चुनावमा नभई बेथिति जोगाउन, अराजताविरूद्ध न्याय जोगाउन, संविधानको रक्षा गर्न आवश्यक पर्ने बताएका छन्। https://www.youtube.com/watch?v=-qbusRbA0Ao ‘सानो भएका दलहरू एक्लाएक्लै होइन मिलेर…