निकोलस भुसाललाई पक्राउ गरेपछि गृहमन्त्रीसँग रिसाए सुधन गुरुङ, ओलीपथमा हिँडेको आरोप

काठमाडौं । ‘हामी नेपाल’ एनजिओका संयोजक सुदन गुरुङ गृहमन्त्री ओमप्रकाश अर्यालसँग रिसाएका छन् । सामाजिक अभियन्ता निकोलस भुसाललाई पक्राउ गरी मुद्दा चलाएपछि उनले अर्यालप्रति आक्रोशसहित प्रश्न गरेका छन्। एमाले नेता महेश बस्नेतलाई छाडेर निकोलस भुसाललाई मात्र पक्राउ गरेको भन्दै गुरुङले गृहमन्त्रीप्रति आक्रोशसहितको प्र‍श्न गरेका हुन्। ‘निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो,…