काठमाडौं । जेनजी आन्दोलनको मौका पारी नख्खु जेल ब्रेक गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि अनुसन्धानमा तानिएका छन् । जेनजी प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित न्यायिक जाँचबुझ आयोगले लामिछानेसँग बयान लिने भएको हो। सहकारी बचत रकम अपलचन मुद्दामा लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा छन्। उनीसँग मंगलबार नै…