९५ वर्षीय हजुरआमाले ईटालिमा जितिन् कोरोनाभाइरसलाई, घर फर्किंदा संसारभर चर्चा !

ईटालिमा अहिले सम्म ५९००० बढि कोरोना भाइरसबाट संक्रमित छन् भने ५००० बढि कोरोना भाइरसका कारण मृत्यु समेत भइसकेको छ । ईटालिमा कोरोनाभाइरसका कारण सिर्जना भएको अवस्थाले संसारभर त्रास फैलिरहेको बेला ९५ वर्षीय एक ईटालियन हजुरआमाले कोरोना भाइरसलाई भने जितेर घर फर्केकी छिन् । ईटालीकि ९५ वर्षीय आलमा क्लारा कोर्सिनी अस्पतालबाट घर फर्केकी छिन् । कोरोनाभाइरसबाट…