७० औं प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलमा भव्य रुपमा मनाइएको छ । (भिडियो सहित)

७० औं प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलमा भव्य रुपमा मनाइएको छ । https://www.youtube.com/watch?v=o7z6T5c0t9A निरङ्कुश राणा शासन ढलेर मुलुकमा प्रजातन्त्र स्थापना भएको अवसरमा २००७ फागुन ७ को सम्झनामा सरकारले हरेक वर्ष प्रजातन्त्र दिवस मनाउँदै आएको छ । टुँडिखेलमा ७० औं प्रजातन्त्र दिवसः