पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डलाई जुत्ता प्रहार गरेको अभियोगमा पक्राउ परेका जुम्लाका रतन तिरुवा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सीडीओ जनकराज दाहालले तिरुवालाई रु ५०० धरौटीमा रिहा गर्ने आदेश दिएका हुन् । https://www.youtube.com/watch?v=7pelC5SD0No महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी कौशल कुमार बुढाथोकी तिरुवा ५०० धरौटीमा बुधबार रिहा भएको जानकारी दिए । गत फाुगन…