नायक आकास श्रेष्ठले पनि परिवार सँगै होली !

हरेक बर्ष फागु पुर्णिमाको दिनमा मनाई होली पर्वलाई रंगको पर्व पनि भन्ने गरिन्छ । नेपालमा होली दुई दिन खेलेर रमाइलो गर्ने चलन छ । हिमाल पहाडका समुदायले फागु पुर्णिमाको दिन र तराई मधेसका समुदायले दोस्रो दिन अर्थात (भोलिपल्ट ) मनाउँदै आएको छ । https://www.youtube.com/watch?v=q79i_UUnmS4&t=174s विशेष साथीभाइसँग जमघट गर्दै विभिन्न कार्यक्रम आयोजना गरेर अबिरको टीका लगाई…