सिँचाइ र कृषि कार्यक्रम एकीकृत रूपमा अघि बढाउन दुई मन्त्रालय सहमत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाउने विषयमा सहकार्य गर्ने भएका छन्। मंगलबार ऊर्जा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीबीच भएको भेटवार्तामा सिँचाइ, कृषि उत्पादन, कृषि सेवा र बजारीकरणलाई एउटै योजनाअन्तर्गत…