हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी जीवित छन् : टाइम्स अफ इजरायल

काठमाडौं हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलले बताएको छ । टाइम्स अफ इजरायलले गाजामा बन्धक बनाइएकामा एक नेपालीसहित एक तान्जेनियाली र ६ जना थाई नागरिक जीवित रहेको उल्लेख गरेको छ । हमासले लागेका आठ थाई नागरिक मध्ये २ जनाको मृत्यु भएको इजरायली सेनाले बताएको रिपोर्टमा उल्लेख छ…