बुधबार पोखराको फेवातालमा ११ दिन अघि हराएका सुप्रिम लामाको शब फेला पर्यो । सुप्रिमको शब फेला परेसंगै बुधरबार नै करिब २ बजेतिर पोखराको सराङकोट देउराली मोडमा सराङकोट जाने बाटोको तल खोचमा नाम थर वतन नखुलेकी पात पतिङ्गरले ढाकेको अबस्थामा महिलाको लाश भेटिएको छ । कास्की प्रहरीका अनुसार हत्या हुन सक्ने आशंका गरेको छ भने घटनाको…