ओली सरकारले फेरी पेट्रोलियम पदार्थको मुल्य बढायो, अब पेट्रोल लिटरको १ सय १३ रपैयाँ

नेकपाको नेतृत्वमा रहेको सरकारले फेरी पेट्रोलिय पदार्थको मुल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, तथा मट्टितेलको मूल्य बढेको हो । पेट्रोल, डिजेल, तथा मट्टितेलको ३÷३ रुपैयाँ वृद्धि भएको नेपाल आयल निगमले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पछिल्लो समयमा लगातार वृद्धि भइरहेको छ । निगमले प्रत्येक १५÷१५ दिनमा आउने नयाँ…