काठमाडौँ- दक्षिणकाली नगरपालिका–४ स्थित हात्तीवनमा बुधबार साँझदेखि लागेको आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। आगो निभाउनको लागि इलाक प्रहरी कार्यालय फर्पिङको प्रहरी टोली र दक्षिणकाली नगरपालिकाका नगर प्रहरीहरू सक्रिय छन्। दमकल, पानी ट्याङ्कर र अन्य सहायता सामग्रीहरूको प्रयोग गर्दै हिजो पनि स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आगो…