खाली गराइएको सार्वजनिक जग्गा संरक्षणमा महानगर सक्रिय, तारबार थाल्न कार्यवाहक प्रमुखको निर्देशन

काठमाडौं l अव्यवस्थित बस्ती खाली गराइएको ठाउँको संरक्षणका लागि निकायगत समन्वय गर्न र तारबारको काम थाल्न कार्यवाहक प्रमुखको निर्देशन प्रमुख प्रशासकीय अधिकृत, सार्वजनिक निर्माण विभागका प्रमुख, महानगर प्रहरी बलका अधिकारीसहित कार्यवाहक प्रमुख स्थलगत निरीक्षणमा  काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिनुभएको छ । थापाथलीस्थित…