काठमाडौँ । कलाकार सिताराम कट्टेल (धुर्मुस) मातृभूमि फर्किएका छन्। उनले न्याय अवश्य मिल्नेछ भन्ने पूर्ण आशा र अटल विश्वासका साथ स्वदेश फर्किएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै धुर्मुसले आफ्नै माटोप्रतिको भरोसा र न्यायप्रतिको विश्वासले आफूलाई स्वदेश फर्कन प्रेरित गरेको उल्लेख गरेका छन्। उनले न्यायको अनुभूति गर्ने अवसर प्राप्त हुने अपेक्षा पनि व्यक्त…