काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जाजरकोट भूकम्पका प्रभावितहरुका लागि २ हजार थान ब्ल्याङ्केट पठाएको छ । यससँगै २ हजार घर परिवारका लागि खाद्यान्न राहत, औषधि तथा सफाइ सामग्री पठाउने तयारी गरेको छ । नेपाली सेनाको स्काइ ट्रकबाट ब्ल्याङ्केट पठाइएको हो भने राहतका प्याकेट स्थल मार्गबाट पठाउने तयारी गरेको छ । राहत सहयोगसँगै प्राविधिक सहयोग आवश्यक परे…