विमानस्थलमा लामो समयसम्म अंकमाल गरेमा जरिवाना तिराइने अनौठो नियम

काठमाडौं– विमानस्थल त्यस्तो ठाउँ हो, जहाँबाट आफ्ना प्रीयजन लामो समयसम्मको लागि टाढिन्छन् । त्यही बिमानस्थल लामो समयदेखि टाढिएका प्रीयजनसँग पुनर्मिलन गर्ने ठाउँ पनि बन्ने गर्छ । विमानस्थलमा हुने मिलन र बिछोडका समयमा हामी भावुक हुन्छौँ । त्यसैले बिदाई गर्दै भावुक भएर वा लामो समयपछि आफ्ना प्रीयजन भेटिएको खुसीमा अंकमाल गरिन्छ । अंकमालमार्फत भावना, खुसी, माया,…