प्रविधिको क्षेत्रमा भएको नयाँ प्रयोगले खेलकुद जगतलाई नै चकित बनाएको छ। १०० मिटर दौडमा विश्वकै तीव्र धावक मानिने उसैन बोल्ट को कीर्तिमानलाई रोबोटले उछिनेको दाबी सार्वजनिक भएको छ। बोल्टले सन् २००९ मा १०० मिटर दौड ९.५८ सेकेन्डमा पूरा गर्दै कायम गरेको विश्व कीर्तिमान अहिलेसम्म मानव धावकका लागि चुनौतीकै रूपमा रहँदै आएको छ। तर अत्याधुनिक रोबोटिक…