दाङ– दाङमा बाघको आक्रमणमा परी वनमा च्याउ खोज्न गएका तीन जना घाइते भएका छन्। सोमबार बिहान साढे ६ बजेतिर तुलसीपुर– ९ स्थित नव दुर्गा सामुदायिक वनमा च्याउ खोज्न गएका तीन महिला घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घाइतेहरूमा तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवाका ४५ वर्षीया कमला केसी, ५२ वर्षीया…