प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक, अपराह्न ४ बजे बस्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावमाथि छलफल तथा आवश्यक निर्णय हुन सक्ने जनाइएको छ । यद्यपि बैठकको औपचारिक एजेन्डा भने सार्वजनिक भइसकेको छैन । मन्त्रिपरिषद् बैठकमा…