जलवायु परिवर्तन अब वातावरणको विषय मात्रै रहेन, कूटनीति र विकाससँग जोडियो

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको महासभा वा कोप सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्दैमा मात्र दीर्घकालीन उपलब्धि हासिल नहुने बताएका छन्। सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा जलवायु परिवर्तनसम्बन्धी विज्ञहरूसँग छलफल गर्दै उनले नेपालले जलवायु कूटनीतिलाई देशभित्रै संस्थागत गर्नुपर्नेमा जोड दिए। मन्त्री खनालले जलवायु परिवर्तनलाई वातावरणीय विषयमा मात्र सीमित नगरी कूटनीति,…