काठमाडौँ उपत्यकामा ग्यासको भाउ घट्यो

काठमाडौँ । पृथ्वी राजमार्गमा यातायात सुचारु भएसँगै काठमाडौँ उपत्यकामा बिक्री हुँदै आएको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । नेपाल एलपी ग्यास उद्योग सङ्घले शुक्रबारदेखि प्रतिसिलिन्डर अधिकतम २ हजार ६० रुपैयाँमा बिक्री गर्न उद्योगी तथा डिलरलाई निर्देशन दिएको हो । कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले वैकल्पिक लामो मार्गबाट…