नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित मोतीबागको सत्य निकेतन क्षेत्रमा चारतले भवन भत्किँदा ५० देखि ६० जना विद्यार्थी भग्नावशेषमा फसेको आशङ्का गरिएको छ। आइतबार दिउँसो करिब १ः३० बजे भवन भत्किएको हो। लगातार तीन दिनदेखि भइरहेको वर्षाका कारण भवन कमजोर भएर भत्किएको हुन सक्ने आशङ्का गरिएको छ। घटनापछि दमकल, प्रहरी, डीडीएमए र एनडीआरएफसहितका उद्धार टोलीले भग्नावशेष…