बाढीपीडितको आँसु पुछ्न सबै एकजुट हुनुपर्छ : जनार्दन शर्मा

काठमाडौं । पूर्वमन्त्री जनार्दन शर्माले भोटेकोशी बाढीबाट पीडित परिवारको आँसु पुछ्न सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन्। भाद्र १० गते आएको बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै शर्माले विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन्। उनले बेपत्ताको खोज तथा उद्धारलाई निरन्तरता दिन र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। शर्माले…