नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको शव खोजी तथा सङ्कलनको प्रारम्भिक चरण नुवाकोटमा पूरा भएको छ। जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीका अनुसार हालसम्म १७७ शव फेला परेका छन्। तीमध्ये १६ जनाको पहिचान गरी परिवारलाई बुझाइएको छ भने अन्य शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। नेपाली सेना, नेपाल…