भोटेकोशी विपद्को १० औँ दिनमा कसरी सम्भव भयो जीवित उद्धार ?

काठमाडौँ । भोटेकोशी बाढीले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार गरिएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले सुरुङको मुखमा करिब २५ मिटर थुप्रिएको डेब्री हटाउँदै शुक्रबार सञ्जय साह र कबीर महर्जनलाई जीवितै बाहिर निकालेको हो। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार उद्धार टोलीले विस्फोटक पदार्थ…