बाढीले ११ जलविद्युत् आयोजनामा ठूलो असर

काठमाडौँ। भोटेकोशीमा आएको बाढीबाट रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। आयोजना तथा सुरुङमा कार्यरत ८९८ जना सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले जनाएको छ। इप्पानका अनुसार रसुवाको अपर त्रिशुली–१ आयोजनामा मात्रै कर्मचारी र मजदुरसहित ३३२ जना सम्पर्कविहीन छन्। नेपाली सेनाले विभिन्न आयोजनाबाट हालसम्म ३६१ जनाको उद्धार गरेको जनाएको छ। बाढीबाट…