कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले तराई मधेशका जनता आर्सेनिकयुक्त पानी पिउन बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जनता आर्सेनिकयुक्त पानी पिउन बाध्य भए पनि सरकारले स्वच्छ पानी उपलब्ध गराउने विषयमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाए । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा उनले विधेयक र कार्यक्रमबारे छलफल भए पनि कार्यान्वयन
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरिदका लागि आवेदन दिने असार २३ गते अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छोटो अवधिभित्र आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु १०० अंकित दरका १८ लाख २० हजार
युरोप पठाउने भन्दै ६३ लाख रूपैयाँ ठगी गर्ने २७ वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा नुवाकोट विदुर नगरपालिका – ७ की दिया भन्ने शोभा पौडेललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पौडेलले प्रतिव्यक्ति १२ लाख ५० हजार लाग्छ भनेर ९ जनाबाट ६३
रसुवामा निर्माणाधीन सान्जेन जलविद्युत कम्पनीद्वारा स्थानीयका लागि छुट्याएको सेयर तत्काल बिक्री खुला नगर्न आग्रह गरिएको छ । आर्थिक समस्याका कारण जिल्लावासीले पाउने सान्जेन कम्पनीको सेयर हाललाई बिक्री खुला नगर्न स्थानीयले माग गरेका हुन् । १३ असारदेखि १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर कम्पनीले पनि स्थानीयका लागि आइपीओ बिक्री खुला गरेको छ
नेपाल धितोपत्र बोर्डले अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने भएको छ । बोर्डले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गरी उक्त व्यवस्था लागु गर्ने प्रस्ताव गरेको छ । ब्रोकर लाइसेन्सका लागि धितोपत्र बजारले पहिलो आर्थिक वर्षको हकमा ३० दिनको समय दिई निवेदन माग गर्ने व्यवस्था
काठमाडौँ , युवा नेता महतोको पहल तथा कृषि मन्त्रलयको अगुवाईमा वरहथवा नगरपालिकाले ८४ लाख वरावरको खाद्य गोदाम घर निर्माण गरिने भएको छ। उक्त खादय गोदाम घर वरहथवा-५ स्थित साना किसान सहकारी संस्थाले आफ्नो जग्गामा निर्माण गर्ने भएको छ । ८४ लाखको लागतमा १०० मेटृक टन क्षेमता भएको खाद्य गोदाम घर
अपर सोलु हाइड्रोको आइपीओमा ७१ करोड १ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज [मंगलबार] बिहान १० बजेसम्ममा ६ लाख ७ हजार १०७ जनाले ७१ लाख १ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३
कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थ मन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ । आज सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले यस्तो प्रतिक्रिया दिनुभएको हो । अर्थ मन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्न उठेकोले राजीनामा दिनुपर्ने उहाँले बताउनुभयो । महामन्त्री थापाले अर्थ मन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिने उपाय अघि सारेको छ । इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमको सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको छ । जसमा एउटा उपाय यस्ता सवारी साधनलाई कम पेट्रोलियम पदार्थ
काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्याएर ल्याएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले आर्थिक वर्ष २०७९/०८० बजेट देशका लागि नभएर निश्चित व्यापारी घरानालाई फाइदा पुग्ने गरी ल्याएको आरोप लगाएका हुन्