काठमाडौं - विश्वकपपछि रोनाल्डोले रियल मड्रिड छोड्ने इटालीको पत्रिका लिबेरोले छापेको खबर छापेको छ । पत्रिका अनुसार रियल मड्रिड क्लबका सुपरस्टार रोनाल्डोले क्लब छोडेर म्यानचेस्टर युनाइटेड आउने सम्भावना छ । तर फ्रान्सको पेरिस सेन्ट–जर्मेनले पनि रोनाल्डोलाई भित्र्याउन खोजिरहेको छ । रियल मड्रिड क्लब र पोर्चुगलका सुपरस्टार फर्वार्डले क्लब छोडेर युनाइटेड जाने कुरा छाप्ने लिबेरो पत्रिका…