वीरगञ्जमा नामावली संकलन गर्दा दुई पक्षबीच कुटाकुट, १९ जना घाइते

कोरोना भाइरसका कारण पुरै नेपाल नै लकडाउन भएकाले समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गर्नका लागि नामावली संकलन गर्दा कुटाकुट भएको छ ।पर्साको वीरगञ्ज महानगरपालिका–१९ स्थित बरेवा टोलमा बुधबार राहत वितरण गर्नको लागि नामावली संकलन गर्नेक्रममा टोलकै दुई पक्षबीच कुटाकुट भएको वडाध्यक्ष सन्तोष तिवारीले बताएका छन् । https://www.youtube.com/watch?v=FiQn9tpZJHQ&t=13s उक्त कुटाकुटमा महिला बालबालिकासहित १९ जना घाइते…