लगानी सुरक्षित गर्दै चौथो सातामा ‘आमा’

फागुणको ९ गतेबाट रिलिज भएको चलचित्र ‘आमा’ चौथो सातामा प्रवेश गरेको छ । चलचित्रले बक्स अफिसमा पनि निकै राम्रो कमाई गरिरहेको छ । निर्माणपक्षले शुक्रबार एक विज्ञप्ती सार्वजनिक गर्दै चौथो सातासम्म आइपुग्दा चलचित्रले नेपालबाट लगानी सुरक्षित गरी मुनाफा समेत आर्जन गर्न सफल भइसकेको बताएका छन् । निर्देशक दिपेन्द्र के खनाल र निर्मात्री शर्मिला पाण्डेले जारी…