आज भोलि नायक नाजिर हुसेनलाइ म्युजिक भिडियोमा देखिने क्रम बढ्दो छ, तर अपसोच जति पनि भिडियो गरे सबैमा उनको प्रेमले असफलता मात्रै हात पारेका छन् । गित भरी प्रेमका लागी नाजिरले राम्रै पापड बेल्न त बेल्छन् तर सफल भने हुन सकेका छैनन् । आश्चर्यको कुरा त के छ भने, प्रेममा सफल नभएता पनि नाजिरका म्युजिक…