राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशको प्रवक्तामा मनोज गजुरेल मनोनीत

१२ भदौ ,काठमाडौ । राष्ट्रिय संगीत कर्मी संघ बागमती प्रदेशको छैटौँ वार्षिक साधारणसभा तेस्रो प्रदेश अधिवेशन २०८० भव्यताका साथ सम्पन्न भएको छ । बाग्मती प्रदेशको अधिवेशनमा बिशिष्ठ अतिथी हास्य कलाकार तथा गायक किरण केसी लगायत राष्ट्रिय संगीत कर्मी संघका केन्द्रिय पदाधिकारीहरु र बाग्मती प्रदेशमा पर्ने सबै जिल्लामा आबद्द रहेका सदस्यहरु सहित आजिवन सदस्यको उपस्थितीमा अधिवेशन…