राजु गिरीको निर्देशन रहेको फिल्म नम्बरी सुनको छायांकन सकिएको छ । काठमाडौँ, लम्जुङ्गकको भुजुङ्ग गाउँ लगायत देशको विभिन्न स्थानमा छायांकन भएको फिल्म ३१ दिनमा सकिएको हो । ७० वर्ष पुरानो कथामा निर्माण भएको फिल्मको प्रस्तुतकर्ता नारायण खाती हुन् । खातीकै कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी,…