काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोटेकोशी बाढीको घटनालाई नेपालको जलवायु कूटनीतिको ‘टर्निङ पोइन्ट’ बनाउनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री बालेन शाहलाई विश्व मञ्चमा नेपालको जलवायु संकट र भोटेकोशी बाढीबाट भएको क्षतिलाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्न शर्माले सात सुझाव दिएका छन् । शर्माले जलवायुजन्य क्षति र नोक्सानीका लागि…