काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक भएको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । बाँकी ५२.१४ प्रतिशत अर्थात् दुई लाख ४२ हजार परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । तीमध्ये २ वटा विषयमा एनजी ल्याउने एक लाख १५ हजार ८३४ जनाले मौका परीक्षा दिन पाउने राष्ट्रिय…