काठमाडौं– काठमाडौंका विभिन्न स्थानबाट मापसे गरेर सवारि चलाउँदा समातिएका चालकहरुलाई स्वयमंसेवक ट्राफिक प्रहरीको रुपमा खटाउन थालिएको छ । आजदेखि सिंहदरबार सडकआसपास क्षेत्रमा मापसे गरेर ट्राफिक नियम उलङ्घन गरेका चालकहरु स्वयंसेवक ट्राफिक प्रहरीको रुपमा खटिएका छन्। गृहमन्त्री रवि लामिछानले गणतन्त्र दिवसको अवसरमा मंगलबार महिनावारीको चार दिन महिला ट्राफिक प्रहरीलाई सडकमा नखटाउने निणर्य गरेका थिए । महिनावारीको…