काठमाडौं । हजारौँ नेपाली विद्यार्थीको भविष्य अन्योलमा पार्ने गतिविधिमा संलग्न रहेको आरोप खेप्दै आएको ब्रिटिस कलेजले समाचार संकलनका लागि पुगेका पत्रकारलाई नै बन्दक बनाएको गम्भीर घटना सार्वजनिक भएको छ। शैक्षिक माफियाको चरम रूप देखिएको यो घटनाले नेपालमा प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। विद्यार्थी र अभिभावकबाट ठगी, शैक्षिक प्रमाणपत्र, भिसा प्रक्रिया र…