काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनबीच सातबुँदे राजनीतिक सहमति भएपछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ अब कसरी अघि बढ्लान् भन्ने चासो उत्पन्न भएको छ । लामो रस्साकस्सीबीच आइतबार बिहान ७ बजे रवि पार्टी सभापति नै रहने र बालेन आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने सहमति भएको छ । यसअघि…