काठमाडौं । भारतको नयाँ दिल्ली उड्नुअघि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई भेटेका छन् । आइतबार बिहान ललितपुरको च्यासलस्थित एमालेका एक प्रभावशाली नेताको घरमा ओली र प्रचण्डबीच भेटवार्ता भएको हो । यसअघि सोही घरमा एमाले र नेकपाका दोस्रो तहका नेताबीच छलफल भएको थियो । उनीहरुबीच २५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको…