काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दिएको एउटा अभिव्यक्ति विवादमा परेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा उनले मुसलमानको व्यवहार र प्रवृत्ति अन्यायपूर्ण रहेको भन्दै जिउँदै लगेर गाड्ने रहेको बताएकी थिइन् । जसले उनलाई विवादमा तानेको हो । कार्कीले आफूले दिएको अभिव्यक्ति कुनै पनि धर्म वा समुदायलाई होच्याउने आशय र नियत नभएको स्पष्ट…