काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन आफ्नै नेतृत्वमा पार्टी खोल्ने मनस्थितिमा पुगेका छन् । बालेनले बुधबार ललितपुरको कुपन्डोलमा करिब ७ घण्टा फरक– फरक क्षेत्रका व्यक्तित्वसँग कुराकानी गरेका छन् । रास्वपा सभापति रवि लामिछाने र बालेनबीचको भेटले सार्थकता पाउने सम्भावना निकै कम रहेकाले अहिले भेटलाई तीव्रता दिइएको हो । निर्वाचन आयोगमा समानुपातिक सूची बनाउने…