पूर्वराजा शाहले दिए नयाँ वर्षको शुभकामना सन्देश, वर्तमान शासन व्यवस्थाप्रति असन्तुष्ट

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को शुभकामना सन्देश दिँदै वर्तमान शासन व्यवस्थाप्रति चरम असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार भिडियो सन्देश जारी गर्दै उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर जागरुकता पैदा भएको भन्दै अहिलेकै अवस्थामा देश अघि नबढ्ने चेतावनी पनि दिए । उनले तीनकुनेको हिंसात्मक घटनाप्रति दुःख व्यक्तसमेत गरेका छन् ।…