काठमाडौं । कहिल्यै नाम नै नसुनिएको ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामक समूहले देशका १० जना विशिष्ट व्यक्तिहरूको ज्यान मार्ने धम्की दिएको विषयले अहिले नेपाल प्रहरीको टाउको दुःखाई बनेको छ । केही दिनअघि दियोपोस्ट अनलाइनमा उक्त समूहले १० जना विशिष्ट व्यक्तिहरूको नामै तोकेर ज्यान मार्ने धम्की दिएको खबर प्रकाशित भएपछि नेपाल प्रहरीले उनीहरूको सुरक्षा व्यवस्था कडा…