काठमाण्डौ, २२ चैत्र । विहीवार नेपाली सेना सैनिक प्रहरी गण जंगी अड्डाका शिक्षार्थीहरुबाट काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको अबलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख प्रहरी नायव उपरीक्षक कोपिला चुडालद्वारा ७० जना शिक्षार्थीहरूलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको काम, कर्तव्य, अधिकार तथा अन्य समासामयिक…