काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज कार्यपालिकाको २८ औँ बैठक सम्पन्न भएको छ । काठमाडौँ प्लाजा कमलादीमा बसेको बसेको बैठकका लागि विविधसहित १६ वटा प्रस्ताव थिए । कार्यपालिका बैठक सम्बन्धी विस्तृत जानकारी प्रत्यक्ष प्रसारण तलको भिडियोबाट लिन सकिनेछ । बैठकमा महानगरपालिकाको वडा नंं २९ मा नेपाल सरकारको नाममा रहेको जग्गा…