शहरी क्षेत्रमा देखियाे घण्टीकाे क्रेज

अहिलेसम्म मतगणना भएका क्षेत्रको पछिल्लो रुझान हेर्दा शहरी मतदाताले रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी रुचाएको देखिएकाे छ । काठमाडौंमा मतगणना भइरहेका क्षेत्रहरूमा उक्त पार्टीका उम्मेदवारले धेरै मत पाइरहेका छन् । https://www.youtube.com/watch?v=2bPNwiOFEkE अग्रता नलिएको क्षेत्रमा पनि निकटतम प्रतिस्पर्धामा स्वतन्त्र पार्टीका उम्मेदवार छन् । काठमाडौं‌ ८ गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठलाई चुनौती दिएर स्वतन्त्रका विराजभक्त श्रेष्ठ र सुमन सायमी अगाडि छन् ।…