युक्रेनी राष्ट्रपति जेलेन्स्की र प्रथम महिला फेसन पत्रिका भोगको कभरमा

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनकी श्रीमती ओलेना जेलेन्स्काले भोग म्यागजिनको कभर स्टोरीको लागि पोज दिएका छन्। पत्रिकामा दम्पतीले आफ्नो झण्डै २ दशक लामो वैवाहिक जीवनबारे छलफल गरेका छन् । उनीहरूले आफ्नो इतिहास सेयर गर्नुका साथै जारी आक्रमणका कारण छुट्टिनु परेको आफ्ना छोराछोरीबिना समय बिताएको विषय उल्लेख छ । राष्ट्रपति र प्रथम महिला दुबैले किभमा…