विश्वभर म’हामारीको रुपमा फैलिरहेको कोरोना भाइरस ‘कोभिड १९’ को सं’क्रमणको सतर्कताको लागि सरकारले नागरिकलाई विभिन्न सूचना जारी गर्दै सचेत बन्न अनुरोध गरीरहेको छ । यसै बीच नेपाल टेलिकमले आज देखि रिंगब्याक टोनका रुपमा बज्ने धुन हटाउँदै कोरोना सचेतना सन्देश दिन थालेको छ । https://www.youtube.com/watch?v=bdIS_poa1Ds कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट…